संसदीय दलको नेता छान्न राजपामा सकस

काठमाडौं । आन्तरिक विवादमा रुमलिँदा प्रतिनिधिसभाको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी नेपालले संसदीय दलको नेता छनोट गर्न सकेको छैन । गुटगत स्वार्थको प्रभावमा आकांक्षीको संख्यासमेत थपिँदा निर्वाचन भएको ६ महिना बित्दा पनि राजपा नेपालले संसदीय दलको नेता छान्ने नसकेको हो । प्रतिनिधिसभाको पहिलो अधिवेशनमा संसदीय दलको नेता छान्न नसकेको संसदको तेस्रो ठूलो दल राजपा … Continue reading संसदीय दलको नेता छान्न राजपामा सकस